काठमाडौं । साहस ऊर्जा लिमिटेडको अध्यक्षमा हिमप्रसाद पाठक चयन भएका छन् । कम्पनीको कात्तिक ४ गते सम्पन्न वार्षिक साधारणसभाले गठन गरेको सञ्चालक समितिले पाठकलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।
कात्तिक ७ गते ज्येष्ठ सदस्य मुक्तिराम पाण्डेको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैंकले पाठकलाई अध्यक्षमा चयन गरेको कम्पनी सचिव दिनेशकुमार रोक्काले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्