Skip to content

इसेवा र नागरिक स्टक डिलरबीच सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानीको लागि सहकार्य

nabil bank

 

काठमाडौं ।  नेपालको पहिलो  अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा देखि नागरिक स्टक डिलर मार्फत हुने सेयर खरिदबिक्री सेटलमेन्टको भुक्तानी गर्न सकिने भएको  

 

यसका साथै नागरिक स्टक डिलर मेरो सेयर  डिम्याट खाता नविकरण शुल्क भुक्तानी पनि इसेवा मार्फत गर्न सकिन्छ।  यस सम्झौताले लगानीकर्ताहरुलाई  नागरिक स्टक डिलरबाट गरेको सेयर खरिदबिक्रीको सेटलमेन्ट गर्न थप सहज हुनेछ। अनलाइन भुक्तानी सम्बन्धी सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का  नागरिक स्टक डिलरका प्रमुख कार्यकारी अधिकृत  महेश्वरलाल प्रधानले  हस्ताक्षर u/] . 

 

 

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ८  लाख ग्राहकले सेवा लिइरहेका छन्  यसैभरी देशभर रहेका दुईलाख भन्दा बढि एजेन्ट मार्फतअप्रत्यक्ष रुपमा डेढ करोड भन्दा बढि जनसंख्याले सेवा लिइरहेका छन् 

 

इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईलटेलिफोनइन्टरनेटबिजुली तथा खानेपानीको महशुल भुक्तानीविभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानीहवाइजहाजबसको टिकटस्कुल कलेजको शुल्कसेयर खरिदबिक्री सेटलमेन्टको भुक्तानी लगायतका करिब २५ सय वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्नसकिन्छ 

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime