पेट्रोलियम पदार्थको मूल्य घट्यो लगानी न्यूज २९ मंसिर २०८०, शुक्रबार १५:१४डिसेम्बर 15, 2023 काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले राती १२ बजेदेखि लागू हुने गरेर लिटरमा पेट्रोल र डिजेलको मूल्य ३ रुपैयाँले घटाएको जनाएको छ ।
बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्री वाग्लेले भने-लगानी बढाउनुहोस्, सरकार सुरक्षाको प्रत्याभूति दिन तयार छ (मन्तव्यसहित)
प्रतिक्रिया दिनुहोस्