Skip to content

दसैंका लागि ३ हजार रुपैयाँको सामग्री खरिद गरेकी सन्तमाया तामाङलाई १० लाख बम्बर उपहार

nabil
global ime

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गत सञ्चालित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ मा नुवाकोटकी सन्तमाया तामाङले १० लाख रुपैयाँको बम्पर उपहार जितेकी छन् ।

नुवाकोटस्थित ‘एस.एस. फेन्सी हाउस’ बाट दसैंका लागि ३ हजार रुपैयाँको सामग्री खरिद गरेकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ बम्पलाई १० लाख रुपैयाँ परेको हो ।

असोज १६ देखि ३१ गतेसम्मका १६ जना पाक्षिक उपहार विजेता र बम्पर उपहार विजेता घोषणा गरिएको थियो ।

आयोजित कार्यक्रममा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले विजेताको नाम घोषणा गरे ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima