Skip to content

पायो बदाम ड्रिङ्क नेपाली बजारमा

nabil bank

भक्तपुर, लोकन्थली स्थित पायो ग्रुपले बदाम जुस सार्वजनिक गरेको छ। पायो बदाम ड्रिङ्क नामक बदाम ड्रिङ्क बजारमा आएको जानकारी कम्पनीले प्रेश विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ।

पायो बदाम ड्रिङ्क शुद्ध दुध, बदाम र केसरको मिश्रण बाट तयार पारिएको र यसमा रहेका प्रोटिन, भिटामिन, क्यालिसियम र सोडियम जस्ता तत्त्वहरुले स्वास्थमा लाभ गर्ने जानकारी कम्पनीले दिएको छ।

भारतको चेन्नाईको एक कम्पनी संगको सहकार्यमा बनेको यस बदाम ड्रिङ्क पूर्ण रुपमा अर्गा्निक भएको र आई.ए.सो. सर्टिफाईड  र एफ.एस.एस.आई.ले प्रमाणीकरण गरेको जानकारी कम्पनीको तर्फ बाट प्रबन्धक निर्देशक सरोज महतोले दिए।

पायो बदाम ड्रिङ्क बजारमा उपलब्ध हुन थालिसकेको र बदाम जुसका ग्राहकले नयाँ प्रकारको स्वाद पाउने दावी कम्पनीले गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi