Skip to content

प्रदेश नम्बर ५ मा ५ दिन शेयर तालिम आयोजना

nabil bank

लगानीन्युज/काठमान्डौ:सफल नेपाल इन्भेस्टमेन्ट र लाईन्स क्लब अफ बुटवल सिटिको आयोजनामा प्रदेश नम्बर ५मा ५ दिन शेयर तालिम आयोजना भएको छ।

पुष ६ गते कपिलवस्तुको वाणगङ्गा नगरपालिका, पुष ७ र ८ गते बुटवल उप-महानगरपालिका, ९ गते नवलपरासी र पुष १० गते प्रदेश नम्बर ५ का पत्रकारहरुलाई शेयर तालिम दिदै कार्यक्रम सम्पन्न भएको हो।
तालिममा लगानी स्कुलका प्रमुख कार्यकारी अधिकृत  सन्तोष राज बजगाईले ट्रेनरको भूमिकामा हुनुहुन्थ्यो।

आयोजक सफल नेपाल इन्भेस्टमेन्टका अध्यक्ष कमल तिवारीका अनुसार बुटवलमा  माघ महिनामा एउटा वृहत अन्तरक्रिया कार्यक्रम गर्नेपनि जानकारी दिनु भयो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime