Skip to content

लगानीकर्तालाई राहत ,जोखिम भारलाई १५० प्रतिशत बाट घटाएर १०० प्रतिशतमा, प्राथमिक पुंजीको ४० प्रतिशतसम्म शेयर धितो कर्जा, अरु के के छन् त ?

सुनिल बराल /काठमान्डौ :केहि समय अगि मात्र गठित समितिले दिएका सुझावहरु बिस्तारै कार्यन्वयनको अगाडी बढेको कुरा बुधबार नेपाल राष्ट्र बैंकले पुंजी बजार सुधारको लागि  बैंक तथा वित्तीय संस्थाको नाममा गरेको सर्कुलर जारी बाट प्रस्ट हुन्छ। बुधबार मात्र नेपाल राष्ट्र बैंकले पूँजी बजार सुधारका लागि ७ क्षेत्रमा नयाँ व्यवस्था गरेको छ ।बुधबार जारी गरिएको सर्कुलर मा धेरै कुरा समेटिएका छन्।

  • कर्जाको जोखिम भारलाई १५० प्रतिशत बाट घटाएर १०० प्रतिशतमा झारेको 
  • प्राथमिक पुंजीको ४० प्रतिशतसम्म शेयर धितो कर्जा दिन सक्ने ब्यबस्था गरेको
  • शेयर धितो कर्जाको सीमा ५० प्रतिशतबाट बढाएर ६५ प्रतिशत बनाउन बैंक तथा वित्तीय संस्थाहरुलाईनिर्देशन
  • मार्जिन कल गर्दा मूल्य समायोजन भए लगत्तै हकप्रद तथा बोनस शेयरलाई पनि गणना गर्ने
  • बाणिज्य बैंकले कम्तिमा ५१ प्रतिशत स्वामित्व हुने गरी सहायक कम्पनी खोलेर ब्रोकर सेवा सुरु गर्नको लागि पनि नीतिगत ब्यबस्था गरेको
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima