Skip to content

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धकमा यशोधन पाण्डेय

nabil bank

काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले सहायक महाप्रबन्धकमा यशोधन पाण्डेय नियुक्त भएका छन् । बैंकको संचालक समितिको बैठकले पाण्डेयलाई उक्त जिम्मेवारी दिएको हो ।

बैंकको मुख्य ब्यवस्थापक पाण्डेयलाई कात्तिक १५ गतेदेखि लागू हुने गरी सहायक महाप्रबन्धकमा नियुक्त गरेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime