Skip to content
Prabhu

नारायणी विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट

nabil

काठमाडौं । नारायणी विकास बैंक लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज दिउसो १ बजेर ४० मिनेटको कारोबार समयमा बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यो बैंकको सेयर मूल्य प्रतिकित्ता ६७ रुपैयाँ ४० पैसाले बढेर ७४१ रुपैयाँ ७० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा १० प्रतिशत बढी हो । यो समाचार तयारपार्दासम्म समग्र बजार भने ३ दशमलव ७१ अंकले घटेर २६७३ दशमलव ६८ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा २ अर्ब ५१ करोड बढीको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal