Skip to content

नबिल बैंकले गर्यो मिश्रित लाभांस प्रस्ताव ; बोनस र नगद कति ?

nabil bank



लगानीन्युज/काठमाडौँ : नबिल बैंकको ५०२ औ संचालक समितिको बैठकले आर्थिक वर्ष ७४/७५ को लाभास प्रस्ताव गरेको छ। १२  प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांस  दिने निर्णय संचालक समितिले गरेको छ।



प्रस्तावित लाभास नेपाल रास्ट्र बैंक बाट स्वीकृतिको भई साधारण सभा बाट पारित भए पछी लागु हुने गरि बितरण गर्ने निर्णय भएको छ। 
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi