Skip to content

सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट

nabil bank

काठमाडौं । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो कम्पनीको सेयर मूल्यमा आजको कारोबार जारी रहँदा सकारात्मक सर्किट लागेको हो ।

आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएको छ । प्रतिकित्ता १८९ रुपैयाँले बढेर २ हजार ७९ रुपैयाँ पुगेको छ । आजको कारोबार खुलेको पहिलो आधा घण्टामा नै गुराँश लघुवित्तको सेयर मूल्यमा पनि सर्किट लागेको हो ।

यो अवस्थामा समग्र सेयर बजार परिसूचक पनि ३१ दशमलव ९९ अंकले बढेर २७७० दशमलव ०५ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.१६ प्रतिशतले धेरै हो । यो अवस्थामा सेयर बजारमा ३ अर्ब ७६ करोड बढीको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi