Skip to content
Prabhu

हिमालयन लघुवित्तको सञ्चालक समिति अध्यक्षमा विजय नकर्मी

nabil

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा विजय मान नकर्मी चयन भएका छन् । लघुवित्तको कात्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक नकर्मीलाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो ।

नकर्मीलाई अध्यक्ष चयन गरिएको कम्पनी सचिव देवकर कार्कीले जानकारी दिएका छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal