लगानीन्युज/काठमान्डौ :वोमी माईक्रोफाईनान्स वित्तिय सस्था लिमिटेडले साधारण सभाको मिति तय गरेको छ। साधारण सभा यही कार्तिक १७ गते चितवनको पुल्चोकमा हुने भएको छ। साधारण सभामा कम्पनीले २५ प्रतिशत नगद लाभासं दिने प्रस्तावपनि लैजादै छ। साधारण सभा प्रयोजनाका लागि कार्तिक ४ गते देखि कार्तिक १७ गते सम्म बुक क्लोज तोकिएको छ। कार्तिक ३ गते सम्म कायम शेयधनीले २५ प्रतिशत नगद लाभास र साधारण सभामा भाग लिन छन्।
लोकप्रिय
चार तारे होटल मोक्सी औपचारिक रूपमा सञ्चालन, ५ वर्षभित्र ‘जेडब्ल्यू म्यारिअट’ ल्याउने अग्रवालको घोषणा
डेपुटी गभर्नर मिश्र : “बैंकका लागि सबैभन्दा सुरक्षित कर्जा क्षेत्र सेयर बजार”
गभर्नरलाई बर्खास्त गर्न माग गर्दै जेनजी युनाइटेडले बुझायो ज्ञापनपत्र
सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)








प्रतिक्रिया दिनुहोस्