Skip to content

आईतबार सम्म कायम शेयरधनीले ज्योति विकास बैंकको लाभांस पाउने, कस्तो छ कम्पनी ?

nabil bank


लगानीन्युज/काठमान्डौ:
मुख्य गतिविधि : ज्योति विकास बैंकले असोज २९ गते आफ्नो वार्षिक साधारण सभा गर्ने भएको छ।  साधारण सभामा कम्पनीले लगानीकर्तालाई ८ दशमलव ४० प्रतिशत नगद लाभास दिने प्रस्ताव लैजादै छ।  साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १५ देखि असोज ३० गते सम्म बुक क्लोज गर्दै छ। असोज १४ गते सम्म कायम शेयरधनीले  साधारण सभामा भाग लिन पाउनुका साथै नगद लाभास पाउने छन्।  त्यस्तै हाम्रो  विकास बैंकलाई एक्वायर गर्ने प्रस्ताव पनि कम्पनीले साधारण सभामा लैजादै छ।  

कम्पनीको वित्तिय अवस्था :

आर्थिक वर्ष ७४/७५ को चौथो त्रैमास र आर्थिक वर्ष ७३/७४ को चौथो त्रैमासलाई एक ठाउँमा दाजेर हेर्दा :
(रकम हजारमा )
                                                                                                                                                       

निस्कर्ष : 
कम्पनीले पुँजी वृद्धि संगै प्रति शेयर आम्दानी सन्तुलनमा राख्न सफल भएको छ।  जगेडा कोषको आकारलाई १५५ प्रतिशतले वृद्धि गर्नु कम्पनीको सकारात्मक पक्ष रहेको छ।  बैंकले निक्षेप र कर्जामा आक्रामक हिसाबले प्रस्तुत भएको देखिन्छ। हाम्रो विकास बैंकलाई एक्वायर गरे पश्चात अझै कम्पनीको शाखा संजाल वृद्धि हुने छ। 


लाभासको इतिहास :





*(उपलब्ध तथ्यांकमा आधारमा गरिएको यो विस्लेष्ण पूर्ण होइन, खरिद बिक्री अघि थप विस्लेषण गर्नु होला। )


  

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi