Skip to content

दावी भुक्तानीमा आक्रामक बनेको हिमालयन जनरल इन्स्योरेन्सको नाफा १ करोड ९२ लाख ले वृद्धि

nabil bank

लगानीन्युज/काठमाडौँ :हिमालयन जनरल इन्स्योरेन्सले आर्थिक वर्ष ७४/७५ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। 

आर्थिक वर्ष ७४/७५ मा हिमालयन जनरल इन्स्योरेन्सले १४  करोड ६ लाख रुपैया कमाएको छ।  आर्थिक वर्ष ७३/७४ मा कम्पनीले १२ करोड १४ लाख रुपैया कमाएको थियो। 
कम्पनीको पुँजी १ अर्ब २ करोड छ। बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई १ अर्ब पुँजीको लक्ष्य दिएकोमा हिमालयन जनरल इन्स्योरेन्सले सो पुँजीको लक्ष्य हासिल गरिसकेको अवस्था छ।
  
कम्पनीको प्रति शेयर आम्दानी भने ३१ रुपैया ५३ पैसाबाट घटेर १३ रुपैया ७० पैसा पुगेको छ। 
कम्पनीले १ अर्ब १९ करोड बीमा शुल्क आर्जन गरेकोमा ३२ करोड ९२ लाख खुद बीमा शुल्क आर्जन गरेको छ। 
कम्पनीले ३ अर्ब ४९ करोड रुपैया दावी भुक्तानी गरेकोमा १६ करोड ७७ लाख खुद दावी भुक्तानी गरेको छ। 
कम्पनीले भुक्तानी हुन् बाकी दावी रकम ५ अर्ब ५० करोड बाट  घटाएर १ अर्ब ५३ करोड पुर्याएको छ।  

हेरौ चौथो त्रैमासको वित्तीय विवरण :
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi