Skip to content
Prabhu

सपोर्ट लघुवित्तले साढे १४ प्रतिशत बोनस दिने

nabil

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट १४.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

जसमा बोनस १३.७७ प्रतिशत र कर प्रयोजनका लागि ०.७२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर संस्थाको आगामी आवको साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal