Skip to content

सिटिजन्स बैंकको करिब ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

nabil bank

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले अन्य संस्थापक सेयरधनीहरूले किन्न पाउने गरी ४९ हजार ९२८.८९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०२ रुपैयाँ निर्धारण गरिएको छ । सो मूल्यमा सेयर किन्न इच्छुक संस्थापक लगानीकर्ताले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ । साथै तोकिएको समयसीमाभित्र संस्थापकबाट सेयर खरिदका लागि आवेदन नपरेको खण्डमा सो सेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi