Skip to content
Prabhu

कर्णाली डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकको कारबाही, नयाँ निक्षेप र कर्जा दिन रोक

nabil

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्षेत्रीय स्तरको कर्णाली डेभलपमेन्ट बैंकलाई नयाँ निक्षेप र कर्जा प्रवाह गर्न रोक लगाएको छ ।

राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई निस्कृय कर्जा ४०.८५ प्रतिशत रहेको, पुँजीकोष अनुपात नभएको लगायतका कारण देखाएर नयाँ निक्षेप लिन तथा कर्जा प्रवाहको लागि रोक लगाएको हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal