काठमाडौं । सम्पदा लघुुवित्त वित्तीय संस्था लिमिटडले कम्पनी सचिवमा पवन कुमार श्रेष्ठलाई नियुक्त गरेको छ । संस्थाका नायव महाप्रबन्धक समेत रहेको श्रेष्ठलाई कम्पनीको सञ्चालक समितिले कम्पनी सचिवमा नियुक्त गरेको हो ।
कम्पनी सञ्चालक समितिको मंसिर १० गते बसेको बैठकको निर्णयले श्रेष्ठलाई कम्पनी सचिवको जिम्मेवारी प्रदान गरेको हो ।
प्रतिक्रिया दिनुहोस्