Skip to content
Prabhu

प्रि ओपन सेसनमा करिब ५ अंकले बढ्यो नेप्से

nabil

काठमाडौं । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ दशमलव ८५ अंकले बढेको हो ।

आजको प्रि ओपन सेसन बन्द हुँदा परिसूचक २७२१ दशमलव ५२ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ७२ अंकले बढेर ४७८ दशमलव २९ विन्दुमा पुगेको छ ।

आजको प्रि ओपन सेसनमा ४१ कम्पनीको सेयर मूल्य बढेको छ भने २८ कम्पनीको सेयर घटेको छ । त्यस्तै ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आजको प्रि ओपन सेसनमा ७९ कम्पनीका १३ हजार ८७७ कित्ता सेयर १६६ पटक खरिद बिक्री हुँदा ८५ लाख ८९ हजार ४२६ रुपैयाँ ३० पैसाको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal