Skip to content
Prabhu

महालक्ष्मी विकास बैंकमा एसिस्टेन्टदेखि डेपुटी म्यानेजरसम्मका लागि आवेदन माग

nabil

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले एसिस्टेन्टदेखि डेपुटी म्यानेजरसम्मका पदमा रोजगारीको अवसर खुलाएको हो ।

बैंकले विभिन्न विभागमा डेपुटी म्यानेजर, सिनियर अफिसर, सुपरभाईजर, चार्टड एकाउन्टेन्ड, रिलेशनसीप म्यानेजर र एसिस्टेन्ट लगायतका पदहरुमा केही संख्याले कर्मचारी माग गरेको छ ।

उक्त पदहरुमा आवेदन दिनको लागि सूचनामा उल्लेख गरिएको क्यूआर स्क्यान गरी आफु योग्य रहेको पदमा आवेदन दिन सकिने बैंकले जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal