Skip to content
Prabhu

प्रि ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से

nabil

काठमाडौं । साताको कारोबार हुने अन्तिम दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अन्तरले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ० दशमलव ७६ अंकले बढेको हो ।

प्रि ओपन सेसनको कारोबार पछि नेप्से परिसूचक २७५७ दशमलव १३ विन्दुमा पुगेको छ । त्यस्तै आजको सेन्सेटिभ इन्डेक्स भने ० दशमलव १४ अंकले घटेर ४८० दशमलव ७४ विन्दुमा पुगेको छ ।

त्यस्तै आजको प्रि ओपन सेसनमा ४० कम्पनीको सेयर मूल्य बढेको छ भने २२ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै ८ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आजको प्रि ओपन सेसनमा ७१ कम्पनीका १९ हजार ८८५ कित्ता सेयर १४४ पटक खरिद बिक्री हुँदा १ करोड ८ लाख ९४ हजार ३४४ रुपैयाँको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal