Skip to content
Prabhu

सिवाइसी नेपाल लघुवित्तकी कम्पनी सचिव प्रतिमा आचार्यद्वारा राजीनामा

nabil

काठमाडौं । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकी कम्पनी सचिव प्रतिमा आचार्यले आफ्नो पदबाट राजीनामा दिएकी छिन् । उनले आफ्नो व्यक्तिगत कारण देखाई कम्पनी सचिव पदबाट राजीनामा दिएकी हुन् ।

कम्पनी सञ्चालक समितिको मंसिर १२ गते बसेको बैठकको निर्णयले कम्पनी सचिव प्रतिमा आचार्यले दिएको राजिनामा स्वीकृत गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत डोलिन्द्र प्रसाद शर्माले बताए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal