काठमाडौं । नेप्सेमा सूचीकृत भएका दुई लघुवित्त कम्पनीले लाभांश नदिने घोषणा गरेका छन् । लाभांश घोषणा नगर्ने निर्धन उत्थान लघुवित्त र युनिक नेपाल लघुवितले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेका हुन् ।
युनिक नेपाल लघुवित्तको मंसिर १५ गते शनिवार निर्धन उत्थान लघुवित्तको मंसिर १४ गते अर्थात शुक्रबार बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्