Skip to content
Prabhu

समृद्धि फाइनान्सको सीईओमा लोहनी पुनः नियुक्त

nabil

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा टिका निधि लोहनी पुनः नियुक्त भएको छ ।

कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले लोहनीलाई पुनः सीईओ पदमा नियुक्त गरेको हो । उनलाई मंसिर १५ गते शनिबारदेखि लागू हुने गरी नियुक्त गरेको कम्पनीले जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal