Skip to content

प्रि ओपन सेसनमा करिब २० अंकले बढ्यो नेप्से

nabil bank

काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २० अंकले बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार १७ दशमलव ८० अंक बढेर २७७५ दशमलव ८५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १९ दशमलव ७२ अंक बढेर २७९५ दशमलव ५७ विन्दुमा पुगेको हो ।

त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इण्डेक्स भने ६ अंक बढेको छ । बुधबार प्रि ओपन सेसनमा ९८ स्टकको २२८ पटकको कारोबारमा १ करोड १४ हजार ९८३ रुपैयाँ १० पैसाबराबरको २१ हजार ५९१ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये ७० स्टकको मूल्य बढेको छ भने २२ स्टकको मूल्य घटेको छ । बाँकी ६ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi