Skip to content

राष्ट्र बैंकको बैंकिङ र मुद्रा व्यवस्थापन विभाग पुस १ गतेदेखि थापाथलीमा

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकको बैंकिङ र मुद्रा व्यवस्थापन विभाग पुस १ गतेदेखि थापाथलीमा स्थानान्तरण हुने भएको छ ।

बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालय भवनबाट सञ्चालन हुँदै आएको बैंकिङ र मुद्रा व्यवस्थापन विभाग पुस १ गतेदेखि थापाथलीमा रहेको नयाँ भवनबाट हुने राष्ट्र बैंककले एक सूचनामार्फत जानकारी दिएको हो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime