Skip to content

माछापुच्छ्रे बैंकले सेयरधनीलाई लाभांश नदिने

nabil bank

काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।

उक्त बैंकको मंसिर २६ गते बसेको सञ्चालक समितिको ५१६ औं बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो ।

सो बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सयेरधनीलाई १४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime