काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेश देवकोटा नियुक्त भएका छन् । बैंकले उनलाई पुस १ गतेदेखि लागु हुनेगरी आगामी ४ वर्षको लागी सीईओमा नियुक्त गरेको हो ।
बैंकको सञ्चालक समितिको मंसिर २५ गते बसेको ४४४औं बैठकको निर्णयले कार्यकारी अधिकृतमा सुरेश देवकोटालाई नियुक्त गरेको हो ।












प्रतिक्रिया दिनुहोस्