Skip to content

दाबी भुक्तानीका लागि अपुग कागजात पेश गर्न एनएलजी इन्स्योरेन्सको अनुरोध

nabil bank

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले असार मसान्तसम्म र असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण भएको क्षतिको लागि अपुग कागजात पेश गरी दाबी भुक्तानी लिन आग्रह गरेको छ । कम्पनीले विभिन्न समयमा पर्न आएको दाबीको निवेदनमा आवश्यक सम्पूर्ण कागजात पेश नभएपछि दाबी भुक्तानी प्रक्रिया अघि बढ्न नसकेको भन्दै अपुग कागजात पेश गर्नका लागि आग्रह गरेको हो ।

कम्पनीले दाबीकर्ता बीमितलाई आवश्यक कागजात सहित सर्भेयर र कम्पनीमा सम्पर्क गरी दाबी भुक्तानी प्रक्रिया अघि बढाउन आग्रह समेत गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi