काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नवीकरण गर्दा छुट दिने भएको छ । कम्पनीले पुस १ गतेदेखि पुस २६ गतेसम्म बीमालेख नवीकरण गराउँदा बीमितलाई ७५ प्रतिशतसम्म ब्याज छुट दिने निर्णय गरेको हो ।
यस्तो छुट सुविधा बीमा अवधिभर एकपटक मात्र पाइने र छुट सुविधाबाट नवीकरण भएको बीमालेख समर्पण गरिएको खण्डमा छुट रकम कट्टा गरिने कम्पनीले बताएको छ ।






प्रतिक्रिया दिनुहोस्