Skip to content

मेरो माइक्रोफाइनान्सले गर्यो लाभांश घोषणा

काठमाडौं । आर्थिक वर्ष २०८०।८१ का लागि मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ।

संस्थाको सञ्चालक समितिको बैठकले सो आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ३२ करोडको कुल ७.८९४७ प्रतिशतले हुन आउने १० करोड ४२ लाख १० हजार ५२६.३२ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima