Skip to content

सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । आजको सेयर कारोबार जारी रहँदा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो कम्पनीको सेयर मूल्यमा सवा १२ बजेको कारोबार समयमा सकारात्मक सर्किट लागेको हो ।

यो कम्पनीको सेयर मूल्य २५० रुपैयाँले बढेर २ हजार ७५० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । यो अवस्थामा समग्र सेयर बजार परिसूचक पनि ३ दशमलव ७३ अंकले बढेर २६३४ दशमलव ६४ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा १ अर्ब २५ करोड माथिको कारोबार भएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्