Skip to content
Prabhu

नेपाल फाइनान्सले लाभांश वितरण नगर्ने

nabil

काठमाडौं । नेपाल फाइनान्सले लाभांश नदिने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको हो ।

कम्पनीको पुस २ गते बसेको सञ्चालक समिति बैठकले लाभांश नदिने निर्णय गरेको हो । संस्थाले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal