Skip to content

गणपति लघुवित्तले लाभांश वितरण नगर्ने

nabil bank

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१  को मुनाफाबाट गणपति लघुवित्त वित्तीय संस्थाले  सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ।

कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले कुनै पनि लाभांश वितरण नगर्ने र सोही बमोजिमको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime