Skip to content

एक्सेल डेभलपमेन्ट बैंकले लाभांश वितरण नगर्ने

nabil bank

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । बैंकको पुस ४ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो । एक्सेलले आर्थिक वर्ष २०७९/८० मा पनि लाभांश वितरण गरेको थिएन ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime