काठमाडौं । लुम्बिनी विकास बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ५ गते शुक्रबार विहान बसेको सञ्चालक समिति बैठकले ७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
गत वर्षको नाफाबाट ३ प्रतिशत बोनस सेयर र कर सहित ४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्