Skip to content
Prabhu

सीवाइसी लघुवित्तले लाभांश वितरण नगर्ने

nabil

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ ।

लघुवित्तको ६ गते बसेको सञ्चालक समिति बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंक समक्ष पेस गर्ने निर्णय गरेको छ ।

 

 

 

 

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal