Skip to content
Prabhu

सूर्योदय वोमी लघुवित्तको लाभांश संशोधन

nabil

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको लाभांश भएको छ । कम्पनीले यसअघि सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको थियो ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लाभांश संशोधन भएको हो । अब कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ६.९६ प्रतिशत लाभांश दिने भएको छ । जसमा बोनस ६ प्रतिशत र कर प्रयोजनका लागि ०.९६ नगद लाभांश रहेको छ । यो प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal