Skip to content

प्रोग्रेशिभ फाइनान्सले लाभांश नदिने

nabil bank

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले यस वर्ष सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ । कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश नबाड्ने निर्णय गरेको हो ।

साथै यस कम्पनीले पुस २९ गते २८ औँ वार्षिक साधारणसभा गर्ने जनाएको छ । यसका लागि कम्पनीले पुस १५ गते बुक क्लोज गर्ने समेत जानकारी दिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime