Skip to content

मानुषी लघुवित्तको सेयर मूल्यमा पनि नकारात्मक सर्किट

काठमाडौं । मानुषी लघुवित्तको सेयर मूल्यमा पनि नकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा मानुषी लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आएर नकारात्मक सर्किट लागेको हो ।

यो कम्पनीको सेयर मूल्य २२९ रुपैयाँ ५० पैसाले घटेर २ हजार ६५ रुपैयाँ ६० पैसा पुगेको छ । यस अघि सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्यमा पनि नकारात्मक सर्किट लागेको थियो । यो अवस्थामा सेयर बजारमा परिसूचक १४ दशमलव १६ अंकले बढेर २५९७ दशमलव ४६ विन्दुमा पुगेको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

यो अवस्थामा सेयर बजारमा २ अर्ब ९९ करोड माथिको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्