Skip to content

माछापुच्छ्रे बैंकको ८ हजार २ सय सेयर बिक्रीमा

काठमाडौं । माछापुच्छ्रे बैंकले संस्थापक सेयरधनी इन्दुकुमारी कार्कीको नाममा रहेको ८ हजार २ सय ६८ कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

सो सेयरको खरिद बिक्री मूल्य भने तोकेको छैन् । सेयर खरिद गर्ने इच्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाहन भएको ३५ दिनभित्र माछापुच्छ्रे क्यापिटल लिमिटेडको सुन्धारास्थित बाघ दरबार जेडीए कम्प्लेक्सको तेस्रो तल्लामा रहेको कम्पनीको सेयर विभागबाट आफूले चाहेको मूल्य खुलाई आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेमा बैंकले कानुनबमोजिम अन्य व्यक्ति बा संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने सूचनामार्फत जानकारी दिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima