Skip to content
Prabhu

बीमा प्राधिकरणको अध्यक्ष छनोट गर्न योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा समिति गठन

nabil

काठमाडौं । सरकारले बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको लागि सिफारिस समिति गठन गरेको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा शिवराज अधिकारीको संयोजकत्वमा अर्थसचिव रामप्रसाद घिमिरे र विज्ञको रुपमा ज्योतिचन्द्र ओझा रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीमा प्राधिकरणका अध्यक्ष सुर्य सिलवाल विरुद्ध नागरिकता किर्ते गरेको आरोपमा भष्ट्राचारको मुद्दा दर्ता गरेको थियो । सिलवालको पदावधि समेत सकिने तर्फ गएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal