Skip to content

गोर्खाज फाइनान्सको सीईओमा प्रकाशचन्द्र अधिकारी नियुक्त

nabil bank

काठमाडौं । गोर्खाज फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रकाशचन्द्र अधिकारी नियुक्त भएका छन् । उक्त कम्पनीको पुस १४ गते बसेको सञ्चालक समिति बैठकले रिक्त सीईओ पदमा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

पुस १८ गतेदेखि लागू हुने गरी उनलाई आगामी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।

Hyundai
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

sanima reliance
global ime