Skip to content

सप्तकोशी डेभलपमेन्ट बैैंकको सेयर मूल्यमा सकारात्मक सर्किट

nabil bank

काठमाडौं । मंगलबारको सेयर कारोबार जारी रहँदा सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको हो ।

आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य १०५ रुपैयाँले बढेर १ हजार १५५ रुपैयाँ पुगेको छ । समग्र बजार भने यो अवस्थामा घटिरहेको छ । यो अवस्थामा सेयर बजार परिसूचक १४ दशमलव ४५ अंकले घटेर २६२६ दशमलव २३ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा २ अर्ब ७६ करोड माथिको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime