Skip to content

सामुदायिक लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट

काठमाडौं । बुधबारको सेयर कारोबार जारी रहँदा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आएर सर्किट लागेको हो ।

यो कम्पनीको सेयर मूल्य यो समाचार तयारपार्दासम्म २३० रुपैयाँले घटेर २ हजार ७० रुपैयाँ पुगेको छ । यो अवस्थामा समग्र बजार परिसूचक भने १ दशमलव ७९ अंकले बढेको छ । यो अवस्थामा सेयर बजारमा ९३ करोड माथिको कारोबार भएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्