काठमाडौं । डिप्रोक्स लघुविको साधारण सभा आज बस्दैछ । उक्त सधारण सभाले कम्पनीले चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद (कर समेत) गरी कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि यो कम्पनीले पुस १७ गते बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा पुस १६ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्