Skip to content
Prabhu

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सेयरधनीको हात खाली

nabil

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सेयरधनीको हात खाली हुने भएको छ । बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैंक सञ्चालक समितिको पुस २६ गते बसेको बैठकले उक्त आर्थिक वर्षका लागि नगद तथा बोनस सेयर वितरण सम्बन्धमा कुनै प्रस्ताव पेस नगर्ने निर्णय गरेको हो । बैठकले २०८१ असार मसान्तसम्मको नाफा–नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरी बैंकको ३८ औँ वार्षिक साधारणसभामा स्वीकृतिका लागि पेस गर्न नेपाल राष्ट्र बैंकको अनुमतिका लागि पेस गर्ने निर्णय पनि गरेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal