काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सेयरधनीलाई यो वर्षपनि निराशा लागेको छ ।
बैंकको सञ्चालक समितिको बैठकले गतवर्षको नाफाबाट सेयरधनीलाई केहीपनि लाभांश वितरण नगर्ने जनाएको छ ।
बैंकको ३८ औं साधारणसभा गर्न राष्ट्र बैंकबाट स्वीकृति आएको र सेयरधनीले केहीपनि लाभांश नपाउने जनाएको छ ।
नेपाल इन्भेष्टमेन्ट सहित धेरै बैंकले यो पटक सेयरधनीलाई निराश बनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्