Skip to content

नेपाल लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, सेयर भन्दा नगद बढी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको पुष २६ गते बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीको आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद (करसहित) गरेर जम्मा २१.०५ प्रतिशत लाभांश दिने भएको हो ।

Hyundai

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्